आन्दोलन सुरु भएको केही दिनयता देशभर फैलिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको हो।